०९ असार २०८३, मंगलबार

सेनामा विभिन्न पदमा जागिर खुल्यो

सेनामा विभिन्न पदमा जागिर खुल्यो

काठमाडौं, २२ चैत– सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विभिन्न निकायमा जागिर खुलेको छ ।

वलाध्यक्ष कल्याणकारी निर्देशनालय जंगी अड्डाले सूचना जारी गर्दै प्रिन्सिपलदेखि औषधी वितरकसम्मको पदका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो । 

करारमा पदपूर्ति गर्न लागिएकाले १५ दिनभित्र दरखास्त दिन सकिने बताइएको छ । 

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्