२२ जेठ २०८३, शुक्रबार

स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी मस्यौदा बनाउन सहमति

स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी मस्यौदा बनाउन सहमति

धनगढी, २२ चैत - प्रदेश नं ७ को आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी मस्यौदा बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । 

यस्तै बैठकले गाउँ, नगरसभा व्यवस्थापन कार्यसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिए । बैठकले राजपत्रको कार्यविधिलाई समेत स्वीकृति दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्