
काठमाडौ, २३ चैत-मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो ।
वैठकले ३० जना सचिवको सरुवा गरेको छ जसमध्ये २८ जना सचिवहरुको सरुवा सूची लोकान्तरले प्राप्त गरेको छ ।
हेर्नुहोस् कुन सचिवको कहाँ सरुवा भयो :
