०४ असार २०८३, बिहीबार

भारतद्वारा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान (भिडियोसहित)

भारतद्वारा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान (भिडियोसहित)

काठमाडौं, २४ चैत– भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । 

गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताए । तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारीक स्वागत पनि गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्