०५ असार २०८३, शुक्रबार

मोरङको सुनवर्षीमा आगलागी, सात लाख क्षति

मोरङको सुनवर्षीमा आगलागी, सात लाख क्षति

विराटनगर, २४ चैत- मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा रु सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । 

स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्