०१ असार २०८३, सोमबार

प्रदेशलाई १५ अर्ब, स्थानीय तहलाई सवा अर्ब

चैत २६, २०७४
प्रदेशलाई १५ अर्ब, स्थानीय तहलाई सवा अर्ब

काठमाडौं, २६ चैत– सरकारले आगामी आर्थिक बर्ष २०७५–७६ का लागि प्रदेश र स्थानीय तहलाई दिने राजस्व बाँडफाँट र समानीकरण अनुदानको सिलिङ तोकेको छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको परामर्शका आधारमा सरकारले स्थानीय तह र प्रदेशलाई दिने राजस्व बाँडफाड र समानीकरण अनुदानको सिलिङ तोकेको हो । 

भूगोल, जनसंख्या क्षेत्रफल, मानव विकाकास सूचकांकलाई आधार मानेर स्थानीय र प्रदेश तहको राजस्वको बाँडफाँट र समानीकरण अनुदानको आधारमा आयोगको परामर्शमा सिलिङ तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्थानीय तहलाई राजस्व बाँडफाँट र समीकरण शिर्षमा एकमुष्ठ अधिकतम १ अर्ब ३४ लाख रुपैयाँसम्म सिलिङ दिएको छ ।, कारोबारमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्