०५ असार २०८३, शुक्रबार

कांग्रेसमा गच्छदारको हैसियत पौडेलबराबर  !

चैत २९, २०७४
कांग्रेसमा गच्छदारको हैसियत पौडेलबराबर  !

काठमाडौँ, कांग्रेसमा  विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी सभापति शेरबहादुर देउवाको रहेको खबर नयाँ पत्रिकामा छापिएको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो । कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ । देउवाले पौडेल र गच्छदारलाई उक्त हैसियत दिने तयारी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्