२२ जेठ २०८३, शुक्रबार

इक्यानको चुनाव वैशाख ८ मा, पाण्डे समूहद्वार दाबेदारी प्रस्तुत

इक्यानको चुनाव वैशाख ८ मा, पाण्डे समूहद्वार दाबेदारी प्रस्तुत

काठमाडौं, २९ चैत– नेपालको शैक्षिक परामर्श संघ (इक्यान)ले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि विभिन्न समूहले नयाँ नेतृत्वको लागि दावेदारी प्रस्तुत गरिरहेका छन् । 

दुई वर्षे कार्यकालका लागि विष्णुहरी पाण्डेको नेतृत्वमा नयाँ नेतृत्वको लागि दावेदारी प्रस्तुत भएको छ । उपाध्यक्ष देवीदास भट्टराई, खड्गबहादुर ताम्लिङ, सपना राजभण्डारी महासचिवमा शेष्राज भट्टराई, सचिवमा श्याम बहादुर कडेल, दीपकराज भुसाललगतको टीम बनेको छ । 

वैशाख ८ गते हुने इक्यानको निर्वाचनमा पदाधिकारीसहित १८ जना निर्वाचित हुनेछन् । जसमा पदाधिकारी ९ जना रहनेछन् । ९ जना सदस्यहरु रहनेछन् । इक्यानको विधान अनुसार निर्वाचित अध्यक्षले दुई सदस्य मनोनीत गर्ने व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्