२९ जेठ २०८३, शुक्रबार

ओली चीन भ्रमणको तयारीमा

चैत ३०, २०७४
ओली चीन भ्रमणको तयारीमा

काठमाडौं , ३० चैत - प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । 

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जान लागेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ  ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ । 


दुवै मुलुकबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उनी बेइजिङ जाने तयारीमा जुटेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्