११ असार २०८३, बिहीबार

नयाँ वर्षका अवसरमा देशबासीका नाममा सन्देश दिन रारा पुगे प्रधानमन्त्री

नयाँ वर्षका अवसरमा देशबासीका नाममा सन्देश दिन रारा पुगे  प्रधानमन्त्री

काठमाडौँ, ३० चैत- नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिने भएका छन्  । 

सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली आज रारा पुगेका छन्  । उनलाई  आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्