०१ असार २०८३, सोमबार

सेवाग्राहीबाट घुस लिँदा लिँदै मालपोतका सुब्बा पक्राउ

सेवाग्राहीबाट घुस लिँदा लिँदै मालपोतका सुब्बा पक्राउ

बुटवल, ४ वैशाख– मालपोत कार्यालय रुपेन्देहीका नायव सुब्बा हरि पौडेल सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । 

सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्