३२ असार २०८३, बिहीबार

एनआईसी एशिया बैंकमा जागिरको अवसर (सूचनासहित)

एनआईसी एशिया बैंकमा जागिरको अवसर (सूचनासहित)

काठमाडौं, ६ वैशाख– एनआईसी एशिया बैंक लि.ले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकिङ् क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिले यही वैशाख २० गते सम्म आवेदन बुझाउन सकिने बैंकले जनाएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्