०५ साउन २०८३, मंगलबार

एक वर्षे वी.एड. परीक्षा दिँदै हुनुहुन्छ ? हेर्नुस् कहाँ पर्‍यो तपाईंको केन्द्र

एक वर्षे वी.एड. परीक्षा दिँदै हुनुहुन्छ ? हेर्नुस् कहाँ पर्‍यो तपाईंको केन्द्र

काठमाडौं, ६ वैशाख– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७५ वैशाख १० गतेदेखि सञ्चालन हुने एक वर्षे वी.एड. पूरा तथा आंशिक र मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण भएको छ । काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र निर्धारण भएको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्