२८ जेठ २०८३, बिहीबार

एनआईसी एशिया बैंकमा जागिरको अवसर

बैशाख ११, २०७५
एनआईसी एशिया बैंकमा जागिरको अवसर

काठमाडौं, ११ वैशाख– एनआईसी एशिया बैंक लि.ले विभिन्न पदका लागि निवेदन आह्वान गरेको छ । 

उक्त बैंकको सहायक प्रबन्धक, उप–प्रबन्धकलगायतका पदमा जागिर खेलेको हो । 

अनुभव प्राप्त र योग्य व्यक्तिले दर्खास्त दिनसक्ने बैंकले जनाएको छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्