२६ जेठ २०८३, मंगलबार

२२ किलो सुन तस्करीका नाइको पक्राउ

बैशाख ११, २०७५
२२ किलो सुन तस्करीका नाइको पक्राउ

काठमाडौं, ११ वैशाख– गत भदौमा रसुवा नाका हुँदै नेपाल भित्रिएको २२ केजी सुन तस्करीका मुख्य नाइको चिनियाँ नागरिक पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले मंगलवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ परेका हुन् । 

प्रहरीले गत भदौमा रसुवा नाका हुँदै नेपाल भित्रिएको  १५ केजी अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको थियो । रसुवा नाकाबाट २२ केजी सुन नेपाल भित्रिए पनि उनीहरुले ७ किलो सुन भने भारत पुर्याइसकेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्