१० असार २०८३, बुधबार

नयाँ म्यानपावर कम्पनी खोल्न नपाइने

बैशाख १२, २०७५
नयाँ म्यानपावर कम्पनी खोल्न नपाइने

काठमाडौँ, १२ बैशाख- सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ । 

सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचर्याले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताए ।  आजको गोरखापत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्