3068 shares
काठमाडौं, १३ वैशाख– सैनिक आवासीय महाविद्यालय चितवन र कैलालीका लागि प्रिन्सिपल आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले कल्याणकारी योजना निर्देशनालय जंगी अड्डामा दर्खास्त दिन सक्नु हुने छ ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस ।