०९ असार २०८३, मंगलबार

बंगलादेशको यात्रुबाहक बस धुलिखेलमा

बैशाख १३, २०७५
बंगलादेशको यात्रुबाहक बस धुलिखेलमा

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार बेलुका ६ बजेतिर आईपुगेको बंगलादेशको यात्रुबाहक बस । चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्झौता भएपछि पहिलो पल्ट वैशाख १० गते ढाकाबाट यात्रु बोकेरे श्यामोली परिवहनका दुई वटा बस परीक्षण सेवाका लागि छुटेका थिए । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

salt training

कमेन्ट गर्नुहोस्