१५ असार २०८३, सोमबार

अपराह्न एक्कासि भएको वर्षामा यस्तो देखियो राजधानी [फोटोफिचर]

बैशाख १४, २०७५
अपराह्न एक्कासि भएको वर्षामा यस्तो देखियो राजधानी [फोटोफिचर]

काठमाडौं, १४ वैशाख-शुक्रबार अपराह्न राजधानीमा एक्कासि भारी वर्षा भयो । यसक्रममा असिना समेत पर्‍यो ।

मौसममा बदलीको संकेत दिउँसैबाट देखिए पनि एक्कासि ठूलो वर्षा हुँदा सडकमा यात्रारत धेरै यात्रु प्रभावित भए ।

हेर्नुहोस्, शुक्रवार अपराह्न भएको वर्षाका क्रममा लिइएका केही तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्