०५ साउन २०८३, मंगलबार

त्रिविमा जागिरको अवसर

बैशाख १५, २०७५
त्रिविमा जागिरको अवसर

काठमाडौं, १५ वैशाख– त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय सानोठिमीमा विभिन्न विषयको अध्यापनका शिक्षकको दर्खास्त आव्हान गरिएको छ । 

इच्छुक व्यक्तिले निवेदन दिन सक्ने क्याम्पसले जनाएको छ। 

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्