422 shares
काठमाडौं, १६ वैशाख– गण्डकी विकास बैंक लिमिटेडले विभिन्न ३० भन्दा बढी पदका लागि दर्खास्त आह्वान गरेको छ ।
बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।