३१ जेठ २०८३, आइतबार

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

बैशाख १६, २०७५
सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

आज छापावाला सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज जेताबी सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी प्रतितोला भने ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्