०१ असार २०८३, सोमबार

फर्फ्यूम बनाउने विधि, ह्वेलको बान्तादेखि भेडाको रौंसम्म प्रयोग

बैशाख १६, २०७५
फर्फ्यूम बनाउने विधि, ह्वेलको बान्तादेखि भेडाको रौंसम्म प्रयोग

पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग गरिन्छन् ।


त्यस्ता चीजमा ब्लु ह्वेलको बान्ता पनि समावेश छ । ह्वेलको बान्तामा एम्बरग्रिस नामक पदार्थ हुन्छ र पर्फ्युम बनाउन त्यसको प्रयोग हुन्छ । यसको सुगन्ध अल्कोहलसँग म्याच गर्छ । लामो समय टिक्ने सुगन्धमा यही नै प्रयोग हुन्छ ।


एमसीएमसी फ्राग्रेन्सेस नामक कम्पनीले पर्फ्युम बनाउनका लागि बारुद वा गनपाउडर प्रयोग गर्छ ।


आन्या मक्कोई नामक कम्पनीले पर्फ्युम बनाउन भेडाको रौं प्रयोग गर्छ ।


कतिपय पर्फ्युम कम्पनीले क्याक्टसको पनि प्रयोग गर्छन् । तर यसको कारणलाई अहिलेसम्म गोप्य नै राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्