१३ असार २०८३, शनिबार

ट्रम्पको नांगो मूर्ति बिक्यो २८ हजार डलरमा

बैशाख २०, २०७५
ट्रम्पको नांगो मूर्ति बिक्यो २८ हजार डलरमा

काठमाडौं, २० वैशाख – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नांगो मूर्ति २८ हजार डलरमा बिकेको छ । मूर्ति लिलाम बढाबढमा बिक्री गरिएको हो ।

भ्यात्त निस्केको भुँडी र अर्कालाई उडाउने खालको हाँसोसहितको नग्न ट्रम्पमूर्तिलाई भूताहा संग्रहालयमा राखिनेछ । भूत अन्वेषकले लिलामीमा यो मूर्ति किनेका हुन् । 

लस एन्जेलसमा भएको लिलाम बढाबढमा बुधवार यो मूर्ति बिकेको हो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्