०१ असार २०८३, सोमबार

बुटवलबाट चार जना यातायात व्यवसायी पक्राउ

बैशाख २१, २०७५
बुटवलबाट चार जना यातायात व्यवसायी पक्राउ

बुटवल, २१ वैशाख । बुटवलबाट प्रहरीले सिन्डिकेट पक्षधर चार व्यवसायीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवललाई पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवनकुमार बञ्जाडे, महासचिव पद्म गाहा र सहसचिव चेतनारायण बेल्वासे र बुटवल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष अशोककुमार शाहलाई पक्राउ गरिएको इप्रका बुटवलका डिएसपी केशवकुमार भट्टराईले जानकारी दिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्