३१ जेठ २०८३, आइतबार

मोदी भारतीय सुरक्षा दस्ताकै घेराभित्र !

बैशाख २७, २०७५
मोदी भारतीय सुरक्षा दस्ताकै घेराभित्र !

काठमाडौं -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् ।
 २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । गृह मन्त्रालयका अनुसार उनीहरू हतियारसहित रहनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्