०२ असार २०८३, मंगलबार

ओली–दाहाल खटपट !

बैशाख २७, २०७५
ओली–दाहाल खटपट !

काठमाडौँ, वैशाख २७ — प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किए । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका दाहाल ओलीको छलफलमा औपचारिकता मात्र पूरा गरेर फर्किए ।

बजेट मात्र होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले दाहालसँग परामर्श गरेका थिएनन् । पछिल्लो दिनमा ओली र प्रचण्डबीच खटपट भएकोबारे आजको कान्तिपुरमा बिस्तृत खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्