०१ असार २०८३, सोमबार

अरुण तेस्रोको रिमोटबाट शिलान्यासपछि ओली र मोदीले अंगालो हाले

बैशाख २८, २०७५
अरुण तेस्रोको रिमोटबाट शिलान्यासपछि ओली र मोदीले अंगालो हाले

काठमाडौं २८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेका छन् । 

काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा द्विपक्षीय भेटवार्ता र अरुण तेस्रो जलविद्युत् आयोजनाको रिमोटबाट शिलन्यास गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओली र मोदीले अंगालो हालेका हुन् । 

नेपाल र भारतका प्रधानमन्त्रीले ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको काठमाडौंमा स्विच थिचेर शिलान्यास गरेका हुन् । 

यसअघि ओलीको दिल्ली भ्रमणको समयमा शिलन्यास गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्