१३ असार २०८३, शनिबार

भारतीय राष्ट्रियगानबाट शुरु भयो काठमाडौँ महानगरपालिकाले गर्ने मोदीको अभिनन्दन

बैशाख २९, २०७५
भारतीय राष्ट्रियगानबाट शुरु भयो काठमाडौँ महानगरपालिकाले गर्ने मोदीको अभिनन्दन

काठमाडौँ, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम शुरु भएको छ । 

भृकुटीमण्डपको राष्ट्रिय सभागृहमा दिउसो तीन बजेर १५ मिनेट जाँदा शुरु भएको अभिनन्दन कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाएरु कार्यकंमको शुरुवात गरिएको हो । अभिनन्दन कार्यक्रममा मोदी प्रवेश गरेसँगै भारतीय राष्ट्रिय गान बज्न शुरु गरेको हो । त्यसपछि नेपाली राष्ट्रिय गान शुरु भएको थियो ।

उक्त अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रदेश नम्बर तीनको मुख्यमन्त्री डोरमणी पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सँगै भारतीय राजदूत र अन्य अतिथिहरू कार्यक्रममा  उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्