२३ जेठ २०८३, शनिबार

कांग्रेस जिल्ला कार्यसमिति सर्वसम्मत  चयन

कांग्रेस जिल्ला कार्यसमिति सर्वसम्मत  चयन

जनकपुरधाम, १ जेठ -नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ । 

कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहनुभएको छ । 

त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्