३१ जेठ २०८३, आइतबार

अबदेखि एमाले–माओवादी रहेनन्ः प्रचण्ड

जेठ ३, २०७५
अबदेखि एमाले–माओवादी रहेनन्ः प्रचण्ड

काठमाडौं, ३ जेठ– नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकतालाई स्वीकृति दिएको  छ । माओवादी केन्द्रको बुधबार बसेको पार्टी सचिवालय सदस्यको विस्तारित बैठकले दुई पार्टीबीच हुन एकतालाई अनुमोदन गरेको हो । 
बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको एकताबारेको सहमतिबारे बैठकलाई जानकारी  गराएका थिए । 
बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले बिहिबारदेखि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबै पार्टी नरहने समेत जानकारी दिएका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्