०५ असार २०८३, शुक्रबार

लोक सेवा आयोगले संगठित संस्थाहरूसंग माग्यो विवरण

लोक सेवा आयोगले संगठित संस्थाहरूसंग माग्यो विवरण

काठमाडौं, ४ जेठ– लोक सेवा आयोगले संगठित संस्थाहरुलाई पदपूर्तिका लागि विवरण उपलब्ध गराउन भनेको छ । 

आयोगले सूचना जारी गर्दै आयोगबाट जारी गरिएको संगठित संस्थाका कर्मचारीहरूको सेवाका शर्त सम्बन्धी कानून, बढुवा र विभागीय कारवाही सम्बन्धी नियम विनियमहरू परिमार्जन गरी परामर्शका लागि पठाउन भनेको हो । 

आयोगले यस बारेमा यसअघि नै परिपत्र गरिसकेका कारण यथाशिघ्र उपलब्ध गराउन भनेको हो । 

salt training

कमेन्ट गर्नुहोस्