०१ असार २०८३, सोमबार

प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना

जेठ ६, २०७५
प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना

काठमाडौं, ६ जेठ– गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । 
शनिबार नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा  उनले आफ्नो चीन भ्रमणको जानकारी दिएका हुन् । 
 बैठकमा उनले भने– सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत चीनसँग सम्बन्ध विकास भइरहेको छ, सम्बन्ध विस्तारका लागि यही महिना चीन जाँदैछु ।’ आजको राजधानी दैनिकमा यसबारे विस्तृत समाचार छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्