०४ असार २०८३, बिहीबार

प्रिन्ट मिटर जडान नगरेका ट्याक्सी नियन्त्रणमा

प्रिन्ट मिटर जडान नगरेका ट्याक्सी नियन्त्रणमा

काठमाडौँ, ६ जेठ - प्रिन्ट मिटर जडान नगरेको १७ वटा ट्याक्सीलाई ट्राफिक प्रहरीले  नियन्त्रणमा लिइएको छ । 
मिटर जडान नगरी संचालन गरीरहेका ट्याक्सीहरुलाई चेकिङ्गको क्रममा उपत्यकाका विभिन्न स्थानबाटशनिबार  नियन्त्रणमा लिइएको हो । 
नियन्त्रणमा लिइएका ट्याक्सीहरुलाई आवश्यक कारवाहीको लागी नापतौल तथा गुणस्तर बिभाग बालाजु पठाइने जनाईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्