0 shares
धादिङ, ६ जेठ- धादिङ जिल्लाको सदरमुकाम बुढानीलकण्ठ नगरपालिकामा रहेको सुनगाभा बोर्डिङ स्कुलमा अध्ययनरत दुई विद्यार्थी स्कुलबाट घर फर्कने क्रममा बाटोमा साथीलाई गृहकार्य गर्न सिकाउँदै । तस्बिर : प्रदीपराज वन्त, रासस