३० जेठ २०८३, शनिबार

सुनको मूल्य घट्यो, आजको भाउ कति ?

सुनको मूल्य घट्यो, आजको भाउ कति ?

काठमाडौं, ७ जेठ– आज सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य आइतबारको तुलनामा रु १०० कम हो । 

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 
आज चाँदी भने  प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्