
व्यवसायी पूर्ण भण्डारीले बिहीबार दाङको घोराही उपमहानगरपालिका(१५ निवासी वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत कालीबहादुर बुढाथोकीलाई जुँगा पाले वापत पाँच हजार रुपैयाँ प्रदान गर्दै । भण्डारीले मासिक रु. २५० बुढाथोकीलाई प्रदान गर्दै आउनुभएको छ । तस्वीर : बालाराम खड्का,दाङ,रासस