०७ असार २०८३, आइतबार

सहसचिवको सरुवा र पदस्थापना

सहसचिवको सरुवा र पदस्थापना

काठमाडौँ, १० जेठ - सरकारले आज २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार १६ जना सहसचिवको काज सरुवा र उपसचिवबाट सहसचिवमा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्