१० असार २०८३, बुधबार

बैठकमै नबसी यसरी भत्ता खान्छन् सांसदहरु

जेठ ११, २०७५
बैठकमै नबसी यसरी भत्ता खान्छन् सांसदहरु

 काठमाडौं - सरकारद्धारा  प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् । 

बिहीबारको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । आजको नेपाल समाचारपत्रमा  खबर छापिएको छ ।

हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो । 

ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १/१ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।  

salt training

कमेन्ट गर्नुहोस्