१३ असार २०८३, शनिबार

कलंकीको एक कपडा पसलमा आगलागी

कलंकीको एक कपडा पसलमा आगलागी

काठमाडौं,११ जेठ– काठमाडौं महानगरपालिका-१४ कलंकी त्रिलोक मार्ग स्थित बिमला पौडेलको कपडा पसलमा शुक्रबार बिद्युत सर्ट भइ आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको बिभिन्न कपडा जलेर क्षति भएको छ ।

त्यसतै बारासुवर्ण गाउँपालिका-७ स्थित देवपुर चोकमा रहेको देवताल गाउँपालिका–२ गमरिया बस्ने अभिषेक यादवको अभिषेक हार्डवयर पसलमा बिहीबार राति आगलागी हुँदा नगद ५ लाख रुपैयाँ सहित करीव २५ लाख रुपैयाँ बराबरको विभिन्न सामान जलेर क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्