३१ जेठ २०८३, आइतबार

संसद्मा रेल र पानीजहाज बहस

जेठ १२, २०७५
संसद्मा रेल र पानीजहाज बहस

काठमाडौँ, १२ जेठ -  प्रधानमन्त्री केपी ओलीको रेल र पानीजहाजको सपनाको विषय संसद्मा सत्तापक्षर र प्रतिपक्षबीच तातो बहस सुरु भएको छ । पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै ओलीले लिँदै आएको रेल र पानीजहाजको सपना यसपटक सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामै पारिएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले मुलुकको विकास र समृद्धिका लागि रेल र पानीजहाज प्राथमिकता हो कि अन्य विषय भन्दै चर्को आलोचना गरेको छ भने सत्तापक्षीय सांसदहरू ५ वर्षभित्रै पूर्वपश्चिम, उत्तरदक्षिण रेल दौडिनेदेखि हिन्द महासागरमा नेपाली पानीजहाज चल्ने भन्दै सरकारको बचाउमा उत्रिएका छन्, कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्