०१ असार २०८३, सोमबार

विश्वकै अग्लो स्थानमा रोपियो धान

जेठ १३, २०७५
विश्वकै अग्लो स्थानमा रोपियो धान

जुम्ला, १३ जेठ  -विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । 

हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो ।

दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । 

यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको  आजको गोरखापत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्