०४ असार २०८३, बिहीबार

एक विद्यालयमा तीन जना विद्यार्थी, तीन जना शिक्षक !

जेठ १३, २०७५
एक विद्यालयमा तीन जना विद्यार्थी, तीन जना शिक्षक !

बाँके, १३ जेठ  -बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् । 

ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ । 

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन् । 

कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएका छन् । आजको गोरखापत्र दैनिकमा  खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्