2318 shares
काठमाडौं, १३ जेठ– एन आई सी एशिया बैंक लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा दर्खास्त आह्वान गरेको हो ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।