३१ जेठ २०८३, आइतबार

सुनकाण्डका फरार एसएसपी खत्रीसहित तीन विरुद्ध डिफ्युज नोटिस जारी

जेठ १७, २०७५
सुनकाण्डका फरार एसएसपी खत्रीसहित तीन विरुद्ध डिफ्युज नोटिस जारी

काठमाडौं, १७ जेठ– सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ । 
इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जनाविरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो । 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संगठीत रुपमा भएको सुन तस्करी मुद्दामा एसएसपी खत्रीसहित फरार अनिएका सुन तस्करीका नाइके एमके भनिने मोहन कुमार अग्रवाल र रमेश उप्रेतीविरुद्ध मंगलबार सँझ नोटिस जारी भएको आजको राजधानी दैनिकले खबर छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्