१२ साउन २०८३, मंगलबार

नेपाल बैंकले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी (सूचनासहित)

नेपाल बैंकले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी (सूचनासहित)

काठमाडौं, १७ जेठ– नेपाल बैंक लिमिटेडले विभिन्न जिल्लामा रिक्त पदका लागि दर्खास्त आह्वान गरेको छ ।

नौं जिल्लामा रिक्त सहायक पदका लागि आवेदन खुल्ला गरेको बैंकले जनाएको छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्