१६ असार २०८३, मंगलबार

शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक (हेर्नुस् नतिजा)

कात्तिक २०, २०७४
शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक (हेर्नुस् नतिजा)
काठमाडौं, २८ माघ– शिक्षक सेवा आयोगको निम्न माध्यामिक तह तृतीय श्रेणीको (विज्ञान विषय)स्थायी शिक्षक पदपूर्तिका लागि भएको लिखित परीक्षामा सहभागि भएकाहरुको नतिजा सार्वजनिक भएको छ ।
आयोगले गत भदौ ११ गते लिखित परीक्षा लिएको थियो । आयोगले लिखितमा उत्तीर्ण भएकाहरुलाई अन्तरवार्ताका लागि बोलाइएको समेत जनाएको छ । कुनै उम्मेद्वारलाई नतिजाको चित्त नबुझे ७ दिनभित्र पुर्नयोगका लागि आवेदनसमेत दिन सकिने जनाइएको छ ।
हेर्नुस् नतिजा

science

salt training

कमेन्ट गर्नुहोस्