×

NMB BANK
NIC ASIA

भारतबाट पेट्रोलियम पदार्थ आयात ठप्प, ट्यांकर चालकले थाले आन्दोलन

जेठ २०, २०७५

NTC
Premier Steels

काठमाडौं, २० जेठ– ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन् ।

Muktinath Bank

भारतीय पक्षको ज्यादती बढेको भन्दै चालकहरुले अमलेखगञ्ज र थानकोट डिपोमा पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्रोलियम ढुवानी गर्ने क्रममा भारतीय पक्षबाट दुब्र्यवहार भएको भन्दै ट्यांकर चालकहरुले भारतबाट हुने तेल आपूर्ति ठप्प पारेका हुन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघ, ट्यांकर चालक संघ र ट्यांकर व्यवसायीहरुले संयुक्त बिरोध गर्दै कामकाज ठप्प पारपछि आइतबार पेट्रोलियम पदार्थ भित्र्न सकेको छैन । त्यस्तै थानकोट र अमलेखगञ्जमा भण्डारण भएको तेलसमेत डिपोहरुमा पठाइएको छैन । 

Vianet communication

महासंघका उपाध्यक्ष एवं वीरगञ्ज पेट्रोलियम ढुवानी संघका कार्यकारी अध्यक्ष सुरेन्द्र श्रीवास्तवले भारतबाट पेट्रोलियम पदार्थ नेपाल ल्याइपुर्याउँदा भारतीय सुरक्षा निकायले ज्यादती गर्ने गरेको बताए  । 

उनले लोकान्तरसँग भने, ‘रक्सौलबाट सुनौली पुग्नै सकस हुन्छ, बल्ल बल्ल लोड गरेर फर्किदा निकै जाम हुने गरेको छ, अति प्रज्वलनशील पर्दाथ भएका कारण धेरै समय बाटोमा रोकेर राख्न मिल्दैन, त्यसमाथि अतिआवश्यक चिज पनि भएकाले छिटो हाम्रो डिपोमा पुर्याउनु हाम्रो बाध्यता नै हो । यस्तो अवस्थामा हाम्रा चालकहरुले हतार गर्दा त्यहाँको सुरक्षा निकायले पटक पटक हाम्रो चालकहरुलाई कुटपिट गर्ने गर्छन् ।’

इन्टरनेटको कारण देखाएर भारतीय भन्सारले २ दिन जति लगाउने गरेको श्रीवास्तव बताउँछन् । 

भारतबाट नेपाल मालसामान ढुवानीको प्रमुख नाका रक्सौलमा निकै भिडभाड हुने गर्छ । जसका कारण सगौलीदेखि रक्सौल पुग्न जाममा पर्दा ६ दिनभन्दा बढी लाग्ने गरेको चालकहरु बताउँछन् ।  

नेपाली चालकहरुमाथि पटकपटक गरिने दुब्यहारलाई कुटनीतिक तहबाटै समाधान गर्नुपर्ने नेपाल आयल निगमका अधिकारीहरु बताउँछन् ।

समस्या समाधानका लागिआपूर्ति मन्त्रालय,राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघ र निगमका अधिकारीहरुबीच छलफल भइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x