११ असार २०८३, बिहीबार

‘उडान कार्यविधि डिजाइन’ नै नबनाई पोखरा विमानस्थल निर्माण

जेठ २४, २०७५
‘उडान कार्यविधि डिजाइन’ नै नबनाई पोखरा विमानस्थल निर्माण

काठमाडौं, २४ जेठ–पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको उडान ‘प्रोसिड्युअर’ (कार्यविधि) नै डिजाइन नगरी निर्माण सुरु गरिएको पाइएको छ । 

सिभिल कन्ट्रक्सन सुरु हुनअघि तयार हुनुपर्ने उडान प्रोसिड्युअर डिजाइन बिना नै निर्माण कार्य थालेको पाइएको हो । 

आजको कारोबार दैनिक लेख्छ–लामो विवादका बीच निर्माण सुरु भएको पोखरा विमानस्थलको हालसम्म पनि कस्तो जहाजले उडान भर्न सक्छ भन्ने डिजाइन तयार भएको छैन । अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरुहुनअघि

उडान प्रोसिड्युअरको डिजाइन सुरु हुन्छ र सोहि अनुसार अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्ने व्यवस्था हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्