०५ असार २०८३, शुक्रबार

गोपाल खड्काले दिए राजीनामा

गोपाल खड्काले दिए राजीनामा

काठमाडौं, २४ जेठ–आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।

आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएपछि खनाल आपूर्ति मन्त्रालय तानिएका थिए । 

विहीवार पत्रकार सम्मेलन गरेर खड्काले राजीनामा दिने घोषणा गरेका हुन् । 

अनियमितताको आरोपमा मन्त्रिपरिषद्को निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगममा हाजिर भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्